हिम पर्वत हाइड्रोपावरले सेयर निष्काशन गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – हिम पर्वत हाईड्रोपावर लिमिटेडले प्रभावितलाई साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटललाई नियुक्त गरेको छ। सिबिआईएल क्यापिटलले हिम पर्वतको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्ने छ।

यसबाहेक २८ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने छ। कम्पनीले कुल ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array