गुराँस लाईफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको सोमबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । बैठकले आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array