सानिमा इक्विटी फन्डले गर्यो नगद लाभांश दिने घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सानिमा इक्विटी फन्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ । क्यापिटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले इक्विटी फन्डका इकाई धनीहरुलाई २२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

यसले आर्थिक वर्ष २०७७–७८ मा भने ३३ प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक यो फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ । यसले लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरिसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

Array