इस्टर्न हाइड्रोपावरको साधारण सेयर जारी गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – स्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ देखि २१ गतेसम्म प्रभावितलाई साधारण सेयर जारी गर्ने भएको छ। १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता सेयर जारी गर्ने भएको हो । सेयर भोजपुरका सम्पूर्ण स्थानीय वाशिन्दाले पाउने छन्। सेयरमा कम्तिमा १० र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

परियोजनाको प्रति मेगावाट लागत २६ करोड ११ लाख रुपैयाँ रहेको छ। परियोजनाको साधारण लगानी फिर्ता ९.०७ बर्ष रहेको छ भने डिस्काउन्टेट लगानी फिर्ता अवधि १८.११ बर्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array