काठमाडौँ – नेपाल स्टक स्कसचेन्च लिमिटेड (नेप्से) आज नखुल्ने भएको छ । आज सविधान दिवस भएकाले सरकारले सार्वजनिक बिदा दिने गरेको हो ।सार्वजनिक बिदा भएसँगै शेयर बजार स्वत बन्द हुने भएको छ ।
नेपालको सविधान २०७२ साल असोज ३ गतेका दिन सबिधान सभाबाट बनेको थियो । यो सविधान नेपालको पहिलो त्यस्तो सविधान हो जुन सविधान सभाबाट बनेको हो ।
प्रतिक्रिया दिनुहोस्