बीमा विद्येयक आज राष्ट्रिय सभामा पेश हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बीमा विद्येयक २०७५ राष्ट्रिय सभामा पेश हुने भएको छ । आज दिउँसो १ बजे देखि शुरु हुने सभामा बीमा विद्येयक पेश हुने भएको छ ।

बीमा विद्येयक सघीय संसदको प्रतिनिधि सभाबाट साउन २९ गते पारित भएको थियो । अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित छलफल गरेर संसदबाट बीमा विद्येयक २०७९ पारित भएको थियो । बीमा विद्येयक राष्ट्रिय सभाबाट पारित भएर राष्टपतिद्धारा स्वीकृत भएपछि ऐनको रुपमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array