बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई, प्राधिकरणको स्वीकृती अनिवार्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई गरेको छ । लाभांश वितरणमा कडाई गरेसँगै अब बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको स्वीकृती बिना लाभांश घोषणा गर्न नपाउने भएका छन् ।

प्राधिकरणले हाल संचालनमा रहेका बीमक तथा पुनर्बीमा कम्पनीहरुलाई लाभांश वितरण गर्नु अघि स्वीकृती लिन आग्रह गरेको हो ।

- Advertisement -
Ad imageAd image

बीमा ऐन,२०७९ को दफा ४३(२)मा बीमकले प्रचलित कानुन बमोजिम लांभाश घोषणा गर्नुअघि प्राधिकरणले तोकिए बमोजिम स्वीकृती लिनुपर्ने व्यवगस्था नभएसम्मका लागि बीमा ऐन, २०७९ को दफा ४३ (१) को पालना भएको एकिन गरि स्वीकृती लिन आग्रह गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्