लघुबीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेस गर्न बीमा समितिको आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बीमा समितिले आज एक सूचना जारी गर्दै लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको छ। बीमा समितिले भदौ १० गते एक सूचना प्रकाशित गर्दै लघुबीमा कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्ताव आह्वान गरेको हो।

चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था बमोजिम बढीमा ७ वटा लघुबीमा कम्पनी ३ जीवन बीमा र ४ निर्जीवन बीमा०को स्थापना कार्य अगाडि बढाउन प्रयोजनका लागि बीमा समितिले इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाबाट प्रस्ताव गर्न गर्न बीमा समितिले आह्वान गरेको छ। बीमा समितिले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बीमा समितिमा दर्ता गर्न आग्रह गरेको छ। प्रस्तावित लघुबीमा कम्पनीको चुक्तापुँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँमा नघट्ने गरी प्रस्ताव गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array