साताको पहिलो दिनै नेप्सेमा २० अंकको पहिरो, सेयर बजारको कारोबार रकम ३ अर्बमा खुम्चियो
काठमाडौं - साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार परिसूचक (नेप्से) मा…
संवेदनशील सूचना चुहाएको अभियोगमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित
काठमाडौं - सरकारले सुरक्षा निकायसँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको अभियोगमा सशस्त्र…
कांग्रेस १५औँ महाधिवेशन: आज खुलामञ्चमा बन्दसत्र सुरु हुँदै, निर्वाचनका प्रारम्भिक कार्यक्रम पनि आजै सार्वजनिक गरिने
काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज सोमबारदेखि खुलामञ्चमा बन्दसत्र र…
कांग्रेस महाधिवेशनमा आफूमाथि कटाक्ष भएपछि प्रधानमन्त्री बालेनको कडा व्यङ्ग्य: धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले गाली गर्न पाए
काठमाडौँ - प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफूमाथि…
कांग्रेस १५औं महाधिवेशन: ‘बदलिएको कांग्रेसले देश बदल्ने’ गगन थापाको उद्घोष, शीर्ष नेताहरूद्वारा सहकार्य र रूपान्तरणमा जोड
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकका प्रश्न, असहमति र विचार…
विश्वकप लिग–२ का लागि ओमान प्रस्थान गर्न लागेको नेपाली क्रिकेट टोलीको भव्य बिदाइ
काठमाडौँ - आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको महत्वपूर्ण एकदिवसीय शृङ्खला खेल्न…
पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो: गगन थापालाई रवि लामिछानेको रोचक सुझाव
काठमाडौँ - काठमाडौँको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको भव्य उद्घाटन…
‘काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडा कटाइदिनुस्’ रविको चुनौती
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि…
