विपत्ति (लघुकथा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

भूमिका गैरे तिमिल्सिना

‘मनसुनी वर्षा सुरु भएसंगै प्रकृत्तिको वितण्डा सुरू भयो । कहाँ कहाँ , के के हुने हो ? यो वर्ष पनि के के सुन्नुपर्ने हो ?’ बुढाले भने ।

- Advertisement -
Ad image

मैले दिक्क मान्दै भनेँ, ‘तीनदनि लगातार झरी पर्छ रे ! नदी, खोलाको छेउछाउका घरहरुमा पानीको बहाव बढी भए सुरक्षति स्थानमा जानु र सतर्क रहनू भनेर समाचारले फुकी राखेको छ । झरी परेको बेला मौका छोपेर कतै पाखो बारीमा रोपाइँ गर्दै छन् भने कतै बिजोग भएको छ ।’

बुढाले चन्तिा व्यक्त गरेँ, ‘अरुको के कुरा गर्छेस् ? आफ्नै हेर्न । राती पनि ढुक्कले सुत्नु छैन । भिज्ने सामान कसरी हुन्छ रु बरू सुरक्षति गरौँ ।’

‘माथि खाँट उल्टो बाँधेर खाद्यान्न र बिग्रने जति सामान खाटमाथि राखौँ । झझ बुढीले सुझाइन् र दुबै कस्सएि ।’

राती ठुलै पानी पर्यो ।खोलो डरलाग्दो भयो । बाढी र पहरिो सबै मसिएिर आउन थाल्यो । दुबै बुढा बुढी सुरक्षाको लागि नजकिैको विद्यालयतिर लागे ।

एकैछनिमा एउटाले खवर ल्यायो, ‘तपाईंको त घरबारी सबै पहिरोले लग्यो ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्