राप्रपाका शीर्ष नेताहरु समानुपातिकमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले समानुपातिक रोजेका छन् । स्रोतका अनुसार पूर्वअध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी समानुपातिकमा बसेका छन् । त्यस्तै, महामन्त्री भुवन पाठक प्रदेशतर्फ समानुपातिक सूचीमा छन् । नेता बुद्धिमान तामाङ पनि समानुपातिकमा बसेका स्रोतले जनाएको छ  ।

आयोगमा सोमबार समानुपातिक सूची बुझाइए पनि त्यसमा शंसोधन हुने ती स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array