विप्लवका नेता–कार्यकर्ताविरुद्ध राज्यले लगाएको मुद्दा खारेज हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं– सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध लगाएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ । राज्यले लगाएका मुद्दा मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जनाकारी दिएकाछन् । उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो पार्टीबीच भएको सहमति अनुसार भएको समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array