नेपाली संसदीय प्रतिनिधिमण्डल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं– आजै काठमाडौं आएका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली झाङ्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। सभामुख सापकोटाको निमन्त्रणामा अध्यक्ष लीसहित उच्च चिनियाँ अधिकारीहरू काठमाडौं आज सोमबार आएका हुन्। संघीय संसद् भवन नयाँ बानेश्वस्थित ल्होत्से हलमा नेपाली संसदीय प्रतिनिधिमण्डल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच छलफल भएको हो।

प्रतिक्रिया दिनुहोस्

Array