मंसिर ४ को निर्वाचनले देशको भविष्य निर्धारण गर्छ: अध्यक्ष केपी ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली मंसिर ४ गते को निर्वाचनले देशको भाग्य र भविष्य कोर्ने दाबी गरेका छन । सोमबार जनकपुरधाममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले भने, ‘आगामी मंसिर ४ मा हुने निर्वाचनले देश कता जाने भन्ने सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिनेछन्।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बनाउन उनले आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस्