समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जस अनुसार असेज २ र ३ गते उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन सूचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array