आफ्नै चिन्हमा गठबन्धनबाट चुनाव लड्छौँ; अध्यक्ष नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले चुनावमा गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादी आ-आफ्नो चुनाव चिन्हमा लडने बताएका छन । मंगलवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपालले आ-आफ्नो पार्टी र चुनाव चिन्हका आधारमा चुनाव लडने जानकारी दिए ।

‘चुनावलाई केन्द्रबिन्दुमा राखेका छौँ। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाएर जानुपर्छ भन्ने सोच बनाएका छौँ। त्यसका लागि विभिन्न दलहरुसँग कुराकानी गर्छौ,’ नेपालको भनाइ छ। “आ-आफ्नो पार्टी र चुनाव चिन्हका आधारमा चुनाव लडिन्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

Array