चिन्तक एवम् नेता प्रदीप गिरीको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

भर्खरै प्राप्त समाचार अनुसार नेपाली कांग्रेसका नेता एवम् चिन्तक प्रदीप गिरी को निधन भएको छ।

वहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो। वहाँको मेडिसिटी अस्पताल मा उपचार भईरहेको थियो।

- Advertisement -
Ad imageAd image

हिजोनै वहाँलाई भेन्टिलेटर बाट आइसियुमा सारिएको थियो।

७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

स्व. प्रदीप गिरी प्रति गोरक्षपोस्ट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्