मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी एमालेमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित गिरी लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य थिए। उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) , जनता समाजवादी पार्टी लगायत दलबाट अन्य १०० जना भन्दा धेरै एमाले प्रवेश गरेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array