बाँकेलाई केन्द्रविन्दु बनाएर ४.८ म्याग्नेच्युडको भूकम्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
0 Min Read
Aa
EARTHQUAKE

काठमाडौँ – बाँकेमा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लामा महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array