बालाजुको जुत्ता कारखानामा आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौंको बालाजु बाइसधारा स्थित जुत्ता कारखानामा आगलागी भएको छ । बाइसधारा स्थित “वान वर्ल्ड जुत्ता कारखाना” मा आगलागी भएको हो । प्रहरी घटनास्थलमा पुगेका छन् ।

अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ । दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Array