नाबीको कप्तानीमा अफगानिस्तानको क्रिकेट टिम घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ  – अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ। आयरल्याण्डसँगको टी- ट्वान्टी सिरिजका लागि मोहम्मद नाबीको कप्तानीमा अफगानिस्तानको टोली घोषणा भएको हो। नाबीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ।

अफगानिस्तानले घरेलु टोली आयरल्याण्डसँग ५ खेलको टीट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी-ट्वान्टी ९ अगस्टबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array