गोरक्ष पोस्ट

Follow:
17068 लेखहरू

म सत्ताको लागि चुनाव लड्दिन, देशको भविष्यको लागि लड्छु: प्रचण्ड

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्कमल दाहाल ‘प्रचण्ड’ले आइतबार भिडिओ…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार

नेप्से सूचक १९ अङ्कले घट्दा कारोबार रकम पनि घट्यो

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार

निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ जनालाई स्पष्टीकरण सोधियो

काठमाडौं - निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार

एकमहिने स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं - माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार

आज जापान भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल आज जापाको औपचारिक भ्रमणमा जाँदैछन्। पौडेलले आजदेखि…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार

आजको मौसम: उच्च पहाडी भेगका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार

माघ १८ गते आईतबारको तपाईको दैनिक राशिफल

आज मिति वि. सं. २०८२ माघ १८ गते आईतबार ई. सं. २०२६…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार

पशुपतिनाथमा शिवलिङ्गको दुर्लभ ‘छाया दर्शन’

काठमाडौं - पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई शिवलिङ्गको दुर्लभ ‘छाया…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १८ माघ २०८२, शनिबार

फागुन २१ गते चुनाव हुन्छ कि हुँदैन भन्ने अझै टुंगो छैनः केपी ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १८ माघ २०८२, शनिबार

नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य बढायो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आईतबार…

गोरक्ष पोस्ट :: गोरक्ष पोस्ट १८ माघ २०८२, शनिबार