कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार 0 Min Read Aa काठमाडौं – सन् २०२४ को कोपा अमेरिका फुटबल अमेरिकाले आयोजना गर्ने भएको छ। इक्वेडर सरकारले आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुन लागेको हो। यो प्रतियोगिता दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो। २०२१ मा ब्राजिलमा भएको प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो। प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ। प्रतिक्रिया दिनुहोस् Array TAGGED: कोपा अमेरिका फुटबल गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार SearchSearch ताजा अपडेट धेरै दिन टिकेन ओली-नेपालबीच सम्बन्धमा हार्दिकता, आरोप-प्रत्यारोप सुरु दिल्ली क्यापिटलद्वारा मुम्बईमाथि १० रनको रोमाञ्चक जित, राजस्थान र लखनउ भिड्दै उपनिर्वाचनः इलाममा करिब ५७ प्रतिशतले गरे मतदान, आज रातिदेखि नै मतगणना सुरु हुने कप्तान रोहित पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित इलाम र बझाङमा मतदान सुरु, आजै रातीदेखि मतगणनाको तयारी
प्रतिक्रिया दिनुहोस्