श्रम संस्कृति पार्टीले पनि टुंग्यायो ४ जना समानुपातिकतर्फका सांसदको नाम, को-को परे ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौं – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको ४ सांसदमा नाम तय गरेको छ । सो दलले समानुपातिक सांसदमा ३ महिला र १ पुरुषलाई छानेको हो।

पार्टीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खसआर्य महिलाबाट अम्बिका सङ्ग्रौला र दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेललाई समानुपातिक सांसदमा सिफारिस गरेको छ। एक पुरूषमा भने आदिवासी/जनजातिबाट पूर्ण लिम्बुको नाम सिफारिस गरिएको छ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्