विद्युत् प्राधिकरणमा शाक्यलाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतको परमादेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०८२, सोमबार
0 Min Read
Aa

काठमाडाैँ – हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ ।

साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ । घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए ।

- Advertisement -
Ad imageAd image

उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्