प्रधानमन्त्री कार्की र काठमाडौं महानगरपालिकाका मेयर मेयर बालेनबीच भेटवार्ता: के-के विषयमा भयो छलफल ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०८२, शुक्रबार
0 Min Read
Aa
????????? ????? ??????? ?????????? ???? ?????? ????????, ? ????? ??????? ??????? ????????????? ?????? ???????????? ??????? ??????????? ???????? ????????? ????? ??????? ?????????? ? ??????? ????????? ????÷????

काठमाडौं – महानगरपालिका मेयर बालेन शाह र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारको प्रक्रिया र जेन जी आन्दोलनमा घाइते भएकाहरूको अवस्थाबारे छलफल भएको छ ।

भेटमा मेयर बालेनले जेन जी आन्दोलनको माग अनुसार कदम चाल्नुपर्नेमा जोड दिएका छन् । जवाफमा प्रधानमन्त्री कार्कीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन तथा सुशासन केन्द्रमा राखेको बताएकी छिन्।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्