मन्त्री कुलमान घिसिङ र बालेनबीच भेटवार्ता: के-के विषयमा छलफल ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ – उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच आईतबार साँझ भेटवार्ता भएको छ ।

मन्त्री घिसिङले बालेनसँग भेटेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गर्दै देश बनाउने अभियानमा आफुहरु सँगै रहेको उल्लेख गरेका छन् ।

- Advertisement -
Ad imageAd image

उज्यालो नेपाल पार्टी दर्ता गरेर राजनीतिमा होमिएका घिसिङले बालेनको समर्थन लिन भेट गरेको बताइएको छ । बालेनले आफुले नयाँ दल खोलेर नआउने भएपछि उनले आफ्नो विचार मिल्ने नयाँ दलसँग सहकार्य गर्न छलफल गरिरहेको उनी निकट नेताहरुले बताउदै आएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्