कमलपोखरी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् छठी माताको पूजा आराधना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गरेकी छन् । आज (सोमबार) प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा मनाइन्छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्