नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०८२, शनिबार
1 Min Read
Aa
sf7df8f}F, !* h]7M ef/tLo k|d df]bL ;+o'Qm kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ef/tLo k|wfgdGqL g/]G› df]bLåf/f x}b/fjfb xfp;df laxLaf/ cfof]lht ;+o'Qm kqsf/ ;Dd]ngdf ;Daf]wg ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ, यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।”

- Advertisement -
Ad imageAd image

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्