जेन-जी प्रदर्शनः मृत्यु हुनेको संख्या २० पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बानेश्वरमा भएको आन्दोलनमा परी २० जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए।

उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन्। उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ। दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन्।’

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्