प्रतिनिधिसभाबाट भूमिसम्बन्धी विधेयक पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०८२, शुक्रबार
0 Min Read
Aa
प्रतिनिधिसभा बैठक काठमाडौँ, १३ भदौः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं – प्रतिनिधिसभाबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ पारित भएको छ । आज (शुक्रबार) बसेको सभाको बैठकमा बहुमतले विधेयक पारित गरिएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ पारित गरियास्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए। प्रतनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्