ट्वीटरमा लोगो परिवर्तन: नीलो चरोलाई हटाएर कुकुर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौः
एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लोगो नै परिवर्तन गरेका छन् । नीलो चरोलाई हटाएर उनले एक कुकुरलाई ट्वीटरको लोगोका रूपमा राखेका छन्। उनले आफूले आफ्नो कसम पूरा गरेको बताएका छन्। अमेरिकी अर्वपति मस्कले पछिल्लो अक्टोबर मा ट्वीटर खरिद गरेका थिए। यसपछि उनले ट्वीटरका विषयमा अनेकन ठूला निर्णयहरू लिँदै आएका छन्। जसमा मुख्य रुपमा ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती सिओलाई हटाउने लगयातका निर्णयहरू लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: