प्रधानमन्त्री ‘प्रचण्ड’ विमान दुर्घट्नास्थलको अवलोकन गर्न पोखरा जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नास्थलको अवलोकन गर्न पोखरा जाने भएका छन् । यति एयरको विमान दुर्घटना भएको स्थान पोखरामा स्थलगत अवलोकन र उद्दार कार्य अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड आजै आइतबार पोखरा जान लागेका हुन् । ‘मन्त्रिपरिषद बैठक लगत्तै केही मन्त्रिका साथ प्रधानमन्त्री पोखरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्