जनताको दैनिकीलाई सहज बनाउने अग्निपरीक्षामा छु: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकाल चेतावनी सहितको अवसर रहेको राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैबताएका छन् । यो कार्यकाल जनताको दैनिकीलाई सहज बनाउने सवालमा काम गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।
‘प्रतिनिधि सभाको बनोट हेर्ने हो भने जनताले पुराना शक्ति र नेतृत्वप्रति निरासा पनि व्यक्त गरेका छन्। तर जनताले विवेक पुर्‍याउँदै निषेध पनि गरेको बताए । ‘जनताको दैनिकीलाई सहज बनाउन म अग्निपरीक्षामा छु, यो परीक्षा पास गर्नेपर्ने स्थिति छ,’ उनले भने ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्