सेयर बजार आज बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – सेयर बजार आज बन्द हुने भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।

प्रतिक्रिया दिनुहोस्