काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा उमेदवारी दर्ता गराएका छन् ।
नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दायाँबायाँ राखेर उमेदवारी दर्ता गराएका हुन् । प्रचण्ड आज बिहानमात्रै उमेदवारी दर्ता गर्न गोरखा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्