अवैध संरचना हटाउन गौशाला–सिनामंगल पुग्यो नगर प्रहरीको टोली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले आज गौशाला–सिनामंगल क्षेत्रका अवैध संरचना हटाउने भएको छ । बानेश्वर हुँदै गौशाला–सिनामंगल क्षेत्रमा पुग्ने कार्यतालिका रहेको नगर प्रहरीले जनाएको छ ।

महानगरको नगर प्रहरीका अनुसार पशुपति क्षेत्रका केही अवैध संरचना हटाइसकिएको केही संरचना हटाउन बाँकी रहेको बताएको छ ।

यही भदौ ६ गते नयाँ बानेश्वर क्षेत्रबाट अवैध संरचना हटाउन सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array