बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ ।

९६ वर्षको उमेरमा महारानी एलिजावेथ द्वितियाको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो ।

केही दिनदेखि चिकित्सकहरुको निगारानीमा रहेकी उनको बिहीबार बेलुका निधन भएको छ ।

बकिंगहम प्यालेसले यसको पुष्टी गरेको बीबीसी ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array