नेपाल  राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई निलम्बन गरेको हो । लामिछानेविरुद्ध परेको बलात्कारको उजुरीमा बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

नेपाल  राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई निलम्बन गरेको हो । लामिछानेविरुद्ध परेको बलात्कारको उजुरीमा बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

बिज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

Array