क्रिकेटर सन्दीप लामिछानेद्वारा कानुनी उपचारमा सहयोग गर्न क्यानलाई आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको आरोप लागेपछि नेपाल क्रिकेट सङ्घ (क्यान) लाई आग्रह गरेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । क्यान का अनुसार कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेका छन ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।

प्रतिक्रिया दिनुहोस्

Array