महानगरको अल्टिमेटमपछि म्यारियटको क्यासिनोले बुझायो १९ लाख ३७ हजार मनोरञ्जन कर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरपालिकाको निर्देशन पछि म्यारियट होटलको डेल्टिन क्यासिनोले मनोरञ्जन कर बुझाएको छ । वडा नम्बर १ मा रहेको म्यारियट होटलको डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको महानगरले बताएका छ ।
महानगरका अनुसार क्यासिनोले जरिबाना बाहेकको मात्रै रकम तिरेको र क्यासिनो सञ्चालकले जरिबानाको हिसाब गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array