पल शाहलाई ३० महिना कैद, १० लाख क्षतिपूर्ति तिर्नुपर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

जिल्ला अदालत, नवलपुरले अभिनेता पल शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । शाह लाई बलात्कारको मुद्दामा भने अदालतले सफाइ दिएको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ । साथै अभिभावक र मिडियालाई पनि अदालतले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array