अमेरिकी उपसहायक विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहाय अमेरिकी कार्यवाहक प्रमुख उपसहायक विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् ।

होर्स्ट मङ्गलवार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । भ्रमणका क्रममा उपसहायक मन्त्री होर्स्ट पहिलो पटक हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

Array