बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेललाई गत साता मात्रै मन्त्रिरिषदको बैठकबाट कोषको सञ्चालकमा नियुक्त भएका हुन् ।

अर्थमन्त्रालयले कर्मचारी सञ्चय कोषमा दुई जना सञ्चालक थप गरिएको जनाएको छ । सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक पौडेल र डा.हरि अधिकारीलाई नियुक्त गरिएको कर्मचारी सञ्चय कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array