गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो ।

काठमाडौं महानगरका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटापाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको छ । मैपीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको महानगरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array