कांग्रेसमा उमेदवार सिफारिसको बिषयमा बिबाद, आफूआफूमै ठोकाठोक (भिडियो)

उमेदवार सिफारिसको बिषयलाई लिएर धनुषा जिल्ला निर्वाचन क्षेत्र न. २ मा भिडन्त भएको छ । कांग्रेसका दुईपक्ष मजाले भिडेका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

नेपाली कांग्रेसमा उमेदवार सिफारिसको बिषय पेचिलो बनेको छ । खासगरेर तराइका जिल्लामा उमेदवार सिफारिस सकसपूर्ण बनेको छ । उमेदवार सिफारिसको बिषयलाई लिएर धनुषा जिल्ला निर्वाचन क्षेत्र न. २ मा भिडन्त भएको छ । कांग्रेसका दुईपक्ष मजाले भिडेका छन् ।

भिडियो : श्रोत ट्विटर

प्रतिक्रिया दिनुहोस्

Array