नेपालगञ्ज मेडिकल कलेजद्वारा डायलाइसिस सेवा बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले डायलाइसिस सेवा बन्द गरेको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै मेडिकल कलेजले मृर्गौला रोगीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द गरेको हो ।

यस मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएका र सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्