एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहटका दुई निर्वाचन क्षेत्रबाट सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ। पूर्व प्रधानमन्त्री नेपालको नाम आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका लागी क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो।

क्षेत्र नं. ४ बाट अध्यक्ष नेपालसहित र रामकुमार भट्टराई तथा क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकसहित ४९ जनाको नाम सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array