हिन्दू युवती अंकिताको हत्यारा सलमानलाई ज्यूदै जलाउन अयोध्याका महन्तको हिन्दू युवालाई आदेश(भिडियो)

यसमा समाचार साथै अयोध्याका महन्तको भिडियो, पक्राउ परेको सलमानको भिडियो, अंकिताको अन्तिम संस्कारको भिडियो समेत रहेको छ । - यो जघन्य अपराध हो । मुस्लिम युवालाई हिन्दू युवतीलाई घिसारेर,मारेर भएपनि विवाह गरि धर्म परिवर्तन गराउनु भन्ने मुस्लिम अतिवादी धार्मिक गुरु र यसलाई अनुशरण गर्नेको गोरक्षपोस्ट परिवार  भर्त्सना गर्दछ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

यसमा समाचार साथै अयोध्याका महन्तको भिडियो, पक्राउ परेको सलमानको भिडियो, अंकिताको अन्तिम संस्कारको भिडियो समेत रहेको छ । – यो जघन्य अपराध हो । मुस्लिम युवालाई हिन्दू युवतीलाई घिसारेर,मारेर भएपनि विवाह गरि धर्म परिवर्तन गराउनु भन्ने मुस्लिम अतिवादी धार्मिक गुरु र यसलाई अनुशरण गर्नेको गोरक्षपोस्ट परिवार  भर्त्सना गर्दछ । गोरक्षपोस्ट हिंसामा विश्वास गर्दैन । गोरक्षपोस्ट सद्भाव कायमराख्न अपिल गर्दछ ।

छोरी अंकिता भावपूर्ण श्रद्धाञ्जली !! -गोरक्षपोस्ट परिवार ।

भारतको झारखण्डमा जलाएर हत्या गरिएकी अंकिता सिंहको हत्यारालाई पेट्रोल छर्किएर ज्युदै जलाउनेलाई अयोध्याका महन्त राजूदासले एघार लाख भारतीय रुपैयाको पुरस्कार दिने घोषणा गरेका छन् । साथै उनले ज्यूदै जलाएर हत्या गर्न आदेश दिएका छन् ।

अंकिता सिंह भारतको झारखण्ड राज्य दुमका जिल्ला नगर थाना जरूआडिह मोहल्लाकी बासिन्दा,  एक हिन्दू युवती जो १२ कक्षामा पढ्ने गर्थिन । सलमान नामको एक मुस्लिम अतिबादी युवा अंकितालाई बारबार सताउछ, प्रेम र विवाहको प्रस्ताव राक्छ । सलमानले राखेको बिबाहको प्रस्ताव अंकिता अस्वीकार गर्दछिन र आफ्नो बुबा संजीव सिंहलाई सुनाउछिन् । बुबाले भोलि यसबारेमा कुरा गर्ने बताउछन् । तर कुराहुनु अगाडिनै सलमानले अंकितालाई पेट्रोल छर्केर जलाउछ ।

अंकिता सुतिरहेकी हुन्छिन । सलमान आउछ र झ्यालबाट पेट्रोल फ्याक्दछ । अंकिता सम्हालिनु अगाडिनै सलमानले सलाई कोरेर आगो लगाइदिन्छ ।

अंकितालाई राची स्थित रिम्स राची अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनले सदाको लागि आखाँ चिम्लीन ।

दावी गरिएको छ कि अंकिताले उनलाई जलाउने, सलमानलाई त्यसरीनै जलाएर मार्न अनुरोध गरेकी थिईन ।

सलमानलाई प्रहरीले पक्राउ गरेको छ तर सलमानको अनुहारमा पश्चातापको कुनै निशाना छैन । उ खुशी देखिन्छ । भिडियो हेर्नुहोस ।

भिडियो एक : अयोध्याका महन्त राजूदासको आदेश 

 

भिडियो दुई : सलमानको पक्राउ र उसको डरहिन मुस्कान 

 

भिडियो तीन : अन्तिम विदाई

प्रतिक्रिया दिनुहोस्

Array