पहिलो एकदिवसीयमा केन्यामाथि नेपालको सानदार जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

ओपनर आशिफ शेखको शतक र अर्जुन साउदको उत्कृष्ट प्रदर्शन रहदा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित हासिल गरेको छ । आशिफ शेखले १०८ रन बनाए भने अर्जुन साउदले ६१ रन बनाए ।

ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरेका थिए । नेपालले २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि गत चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारीको रेकर्ड आज तोडिएकोको थियो ।

नेपालका लागि सोमपाल कामी र कारण केसी ले समान ३/३ विक्व्त लिए |

प्रतिक्रिया दिनुहोस्

Array